होमपेज > धितोपत्र बोर्डले सोध्यो ८८ वटा कम्पनीलाई स्पष्टीकरण

धितोपत्र बोर्डले सोध्यो ८८ वटा कम्पनीलाई स्पष्टीकरण

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरूले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाएपछि गत सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बिज्ञापन

निर्णयअनुसार मंगलबार नै कम्पनीहरूलाई पत्र पठाएको नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए । बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो । तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको हो ।

बिज्ञापन

समयमा विवरण नबुझाए बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले बोर्डमा त्रैमासिक विवरण बुझाउनु पर्ने हुन्छ । तर, यो अनुसूचीअनुसार कम्पनीले विवरण नबुझाए ऐनबमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते