होमपेज > घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिनेमाथि मुद्धा चलाउने धितोपत्र बोर्डको निर्णय

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिनेमाथि मुद्धा चलाउने धितोपत्र बोर्डको निर्णय

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टलाई जालसाजी मुद्दा चलाउने तयारी गरेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि असार ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा फर्जी आवेदन परेको भन्दै धितोपत्र बोर्डले आइपीओ निष्काशन स्थगित गरेको थियो।

बिज्ञापन

बैंक खातामा रहेको रकम भन्दा बढीको आवेदन दिएको भन्दै बोर्डले आइपीओ स्थगित गरी छानबिन अगाडि बढाएको थियो। सो सम्बन्धमा छानविन गर्नका लागि बोर्डले जाँचबुझ समिति बनाएको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा घोराही सिमेन्टलाई जालसाजी गरेको अभियोगमा नेपाल प्रहरीलाई मुद्दा चलाउन दिने निर्णय धितोपत्र बोर्डले गरेको छ।

बिज्ञापन

‘केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रमा रकम नहुँदा नहुँदै सर्वसधारण लगानीकर्तालई भ्रमित पार्ने उद्देश्यले अस्भाविक रुपमा ठुलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदनहरु निष्काशनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धक संचालक र कम्पनीहरुसँग कुनै सम्वन्ध नदिएको तर उल्लेखित आवेदकहरुले सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकाले जालजाजी सम्वन्धमा नेपाल प्रहरी समक्ष थप छानविनका लागि सिफारिस गर्ने’, धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते