होमपेज > सर्लाहीमा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

सर्लाहीमा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

सर्लाहीको हरिपुवा नगरपालिका१ हर्दी खोलाको किनारमा माटो खन्दै गर्दा ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ। मृतकहरू सबै महोत्तरीको सोनमा गाउँपालिका६, मगरथाना निवासी रहेका छन्।

बिज्ञापन

मृत्यु हुनेमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। उनीहरू आज बिहान माटो खनिरहेको अवस्थामा अचानक ढिस्को खस्दा पुरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए।

स्थानीयहरूले तुरुन्त उद्धार गरी घाइते अवस्थाका उनीहरूलाई प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर, अस्पताल पुर्याइएपछि चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।

बिज्ञापन

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्थानीय प्रशासनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते