नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा विजयी सात जनालाई पुरस्कार वितरण गरेको छ।
बिज्ञापन
“गरिबी न्यूनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व” भन्ने शीर्षकमा भएको प्रतियोगितामा देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिएका थिए। उक्त कार्यक्रमको प्रत्येक विजेतालाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
बिज्ञापन







