होमपेज > दोर्दी खोला जलविद्युतले असार २४ देखि ९३ हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

दोर्दी खोला जलविद्युतले असार २४ देखि ९३ हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

बिज्ञापन
बिज्ञापन

दोर्दी खोला जलविद्युत लिमिटेडले असार २४ गतेदेखि ९३ हजार ६२९ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

बिज्ञापन

कम्पनीले, सर्वसाधारण समूहको लकइनमा नरहेको यो शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ।

बिज्ञापन

कम्पनीको शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसमा असार ३२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु साथै गरिमा विकास बैंक लिमिटेड, बागलुङमा निवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते