प्रि-ओपन सेसनमा नेप्से सूचक ३२.७० विन्दुले बढेको छ ।
बिज्ञापन
यससँगै सूचक २७१२.६९ अंकमा आएको छ । ४ करोड १० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता शेयर कारोबार भएको छ ।
बिज्ञापन
यो सेसनमा कुल ७ सय ८९ वटा कारोबार भएको हो । १२७ कम्पनीको मूल्य बढेको छ भने ५ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।








