होमपेज > नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालय उद्घाटन

नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालय उद्घाटन

बिज्ञापन
बिज्ञापन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना गरिएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ ।

बिज्ञापन

बिहीबार एक विशेष समारोहकाबीच ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को कार्यालय उद्घाटन गरिएको हो । उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत बताए ।

बिज्ञापन

उनले भने, ‘अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर छन् भने १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको छ । लगानीकर्तालाई पनि उचित प्रतिफल दिन सकेको छ । कर्मचारीहरुलाई पनि उचित वातावरण निर्माण गरेको छ र विमकहरुलाई पनि सन्तोषजनक नै सेवा प्रदान गरिरहेको छ ।’

साथै, उनले नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनी हुनुमा बीमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेको बताए । उनले भने, ‘नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनीको रुपमा यो स्थापित भैइसकेको छ । यसमा सबैभन्दा ठूलो योगदान, विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेकोले यो आज उत्कृष्ट विमितहरुलाई पनि उचित प्रतिफल दिन सकेको छ ।’

बिज्ञापन

नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नेपालको बीमा तथा वित्तीय क्षेत्रमा थप योगदान दिने उद्देश्यले स्थापना गरिएको हो।कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते