नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८३ हजार ५ सय कायम भएको महासङ्घले जनाएको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ । बुधबार एक हजार ९६५ मा कारोबार भएको चाँदी आज एक हजार ९१५ कायम भएको छ ।








