होमपेज > सस्तो आइफोन ‘एस–इ४’ आगामी साता सार्वजनिक हुँदै, कतिपर्छ मूल्य?

सस्तो आइफोन ‘एस–इ४’ आगामी साता सार्वजनिक हुँदै, कतिपर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

एप्पलको सस्तो मोडेल भनेर चिनिएको आइफोन एस–इ४ आगामी साता सार्वजनिक हुने भएको छ।

बिज्ञापन

ब्लुमबर्गले आइफोन एस–इ४ विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी दिएको हो। यस आइफोनमा पहिलो पटक ओएलइडी प्यानल देख्न सकिनेछ। साथै यसमा ६१.इन्चको प्यानल हुने अनुमान गरिएको छ। रिफ्रेश रेट ६० हर्ज मा नै रहने सम्भावना छ, जुन २०२५ को फोनको लागि पुरानो जस्तो लाग्नेछ।

बिज्ञापन

यो आइफोन कालो र सेतो रंगमा उपलब्ध हुने अनुमान छ। फोनको पछाडिको बाँया भागमा एउटा क्यामेरा छ। यो ४८ मेगापिक्सलको हुने अनुमान लगाइएको छ। त्यस्तै, सेल्फी क्यामेरा भने १२ मेगापिक्सलको हुने बताइएको छ।

यसमा एप्पलको ए१८ चिपसेट र ८ जिबी र्‍याम हुनेछ। यस आइफोनमा युएसबी टाइप–सी पोर्ट आउनेछ। आगामी आइफोन १६ प्रो सिरिज मोडेलहरूसँग तुलना गर्दा यसमा कम डाटा ट्रान्सफर गति रहने छ। यसको सुरुवाती मूल्य ४२९ डलर (करिब ७० हजार रूपैयाँ) हुने अनुमान छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते