नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको हो।
बिज्ञापन








