शेयर कारोबार मापक नेप्से परिसूचक ५३.०४ अंकले घटेको छ। एक दशमलव ९८ प्रतिशतले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ।
बिज्ञापन
कुल १३ कम्पनीको शेयर मूल्य बढ्यो भने २३० कम्पनीको मूल्य घट्यो। आज ७२ हजार २६५ पटकको शेयर किनबेचबाट ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
बिज्ञापन
कुल १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच भए । आज सबै उपसमूह घटेका छन्।








