काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
बिज्ञापन
गोलभेँडा सानो लोकलको ७०, रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीयको १०५, मटरकोशा १३५ रुपैयाँ काउली स्थानीयको १२०, लौकाको १००, घिरौँलाको ९० रुपैयाँ कायम हुँदा अनारको ४०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
यसैगरी लोकल गाजर १९० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ । बन्दा लोकल ८५ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।









