होमपेज > आज नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

नबिल बैंक लिमिटेडले आगामी साधारण सभाका लागि मंसिर ९ गते आइतबार, लाभांश सुरक्षित गर्ने अन्तिम दिन तोकेको छ।

बिज्ञापन

मंसिर १० गते बुकक्लोज गर्ने भएकाले आजसम्म कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्। मंसिर २७ गते बिहीबार, बिहान १० बजे बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आयोजना गर्नेछ। सभामा चुक्तापूँजीको १०%नगद लाभांश, अर्थात् २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ वितरणको प्रस्ताव प्रस्तुत हुनेछ।

बिज्ञापन

यसका साथै, बैंकले गाभ्ने(गाभिने वा प्राप्ति गर्नेसम्बन्धी प्रक्रियाहरू अघि बढाउन र रणनीतिक साझेदारी गर्नका लागि सञ्चालक समितिलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते