होमपेज > मन्दिरमा पुजारी झुन्डिएको अवस्थामा मृत फेला

मन्दिरमा पुजारी झुन्डिएको अवस्थामा मृत फेला

बिज्ञापन
बिज्ञापन

सुर्खेतको देउतीबज्यै मन्दिरका महिला पुजारी मृत फेला परेकी छन्। बुधबार बिहान अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै मृत फेला परेकी हुन्।

बिज्ञापन

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरीले बिहान साढे ५ बजेतिर उक्त घटनाबारे जानकारी पाएको थियो।

बिज्ञापन

उनी झुन्डिएको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए। अहिले घटनास्थल घेरबार गरेर राखेको र आफन्त आएपछि शव उठाउने तयारी गरेको डिएसपी विश्वकर्माले जानकारी दिए। सुर्खेतको प्रशिद्ध धानिर्मकस्थल देउतीबज्यै मन्दिर यहाँको राजी समुदायसँग जोडिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते