होमपेज > आइतबारदेखि टिकटक बन्द हुने

आइतबारदेखि टिकटक बन्द हुने

बिज्ञापन
बिज्ञापन

आइतबारदेखि टिकटक बन्द हुने भएको छ। चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कारबाही नगरे आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ।

बिज्ञापन

राष्ट्रपति जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताउँदै अमेरिकामा टिकटकलाई जारी राख्नको लागि आइतबारदेखि देशमा आफ्ना गतिबिधि बन्द गर्ने बताएको हो। अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ।

बिज्ञापन

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। आइतबारसम्म आफ्नो मूल कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई बेचेको खण्डमा टिकटकमाथिक प्रतिबन्ध बचाउन सकिने बताइएको छ। टिकटकले यस कानूनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै यो अमेरिकामा आफ्ना लाखौं प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो। तर अदालले उसको कुरा सुनेन।

सर्वोच्च अदालतको अमेरिकामा प्रतिबन्ध लगाउन गरेको फैसलाको अर्थ टिकटकलाई अमेरिकी संस्करणको एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते