राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन्।
बिज्ञापन
शनिवार केन्द्रिय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन्।
बिज्ञापन
उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन्।








