होमपेज > कुमारी बैंक लिमिटेड र अप्टिक आइजबीच सम्झौता

कुमारी बैंक लिमिटेड र अप्टिक आइजबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बीच एक सम्झौतासमेत कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजका विभिन्न सेवामा विशेष छुट प्रदान गरिने भएको छ।

बिज्ञापन

सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकले अप्टिक आइजबाट उपलब्ध गराइने सेवामा विशेष छुट प्राप्त गर्नेछन्। यसमा फ्रेम र सनग्लासमा १५%छुट, आँखा जाँचको ओपीडी टिकटमा १०% छुट, ब्रान्डेड फ्रेम र ब्रान्डेड लेन्समा १०% छुट, कन्ट्याक्ट लेन्स, प्रोग्रेसिभ लेन्स र कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट, साथै चश्माको सामान्य मर्मत र परामर्श निःशुल्क प्रदान गरिने सम्झौता गरिएको छ।

बिज्ञापन

कुमारी बैंक लिमिटेडले २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ र ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ्ग इकाई मार्फत ग्राहकलाई उच्चतम सेवाहरू उपलब्ध गराइरहेको छ। यसका साथै, बैंकले वित्तीय साक्षरता प्रवद्र्धन र थप सहकार्यको लागि प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते