होमपेज > जग खन्ने क्रममा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

जग खन्ने क्रममा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

बिज्ञापन
बिज्ञापन

कैलालीको धनगढीमा होटलको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ।

बिज्ञापन

शुक्रबार धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित होटेल सिद्धार्थ प्रालिले निर्माण गर्न लागेको भवनको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शंकास्पद वस्तु देखिएपछि शुक्रबारदेखि नै प्रहरील उक्त स्थान सुरक्षित गरेर राखि सेनालाई खबर गरेको थियो।

बिज्ञापन

शनिबार दिउँसो सेनाको बम डिस्पोजल युनिट आएर शंकास्पद वस्तु डिस्पोज गरेको डिएपी बोहराले जानकारी दिए। शंकास्पद वस्तु सकेट बमजस्तो देखिने वस्तु भएको पाइएको पनि डिएसपी बोहराले बताए।

‘हिजोदेखि नै प्रहरीले उक्त स्थान सुरक्षित गरेर राखेको थियो। आज सेनाको टोलीले डिस्पोज गरिसकेको छ,’डिएसपी बोहराले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते