काठमाडौंस्थित माइतीघर मण्डलमा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको सुरु भएको छ।
बिज्ञापन
रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन्। काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन्।








