होमपेज > पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर यात्रा गर्न अनुरोध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर यात्रा गर्न अनुरोध

बिज्ञापन
बिज्ञापन

बुधबारदेखिको निरन्तर वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

बिज्ञापन

उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । कालिकोट प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । अवरुद्ध क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते