होमपेज > एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड बैंकले प्राप्त गरेको हो ।

बिज्ञापन

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले थप उत्पे्ररणा प्रदान गरेको बैंकले जनाएको छ । भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजिते ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

बिज्ञापन

यस अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्र नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । यीमध्येबाट एनआईसी एशियाले उक्त अवार्ड प्राप्त हात पारेको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते