शंखमुलमा पुरूषको हत्या भएको छ।
बिज्ञापन
आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ।
बिज्ञापन
अन्य विषय भने नखुलेको उनले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको पनि एसपी नवराज अधिकारीले जानकारी दिए।








