होमपेज > प्रभु महालक्ष्मी लाइफले गर्यो लाभांस घोषणा

प्रभु महालक्ष्मी लाइफले गर्यो लाभांस घोषणा

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड लाभासं घोषणा गरेको छ।

बिज्ञापन

कम्पनीको भाद्र ७ मा बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बरारबर बोनश सेयर तथा सोमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न निर्णय गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृती प्राप्त भए पश्चात आगामि वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने छ।

बिज्ञापन

प्रभु महालक्ष्मीले हकप्रद सेयर जारी गर्ने निर्णय पुनरावलोकन गरेको छ। कम्पनीको निर्णयमा भनिएको छ।

‘नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्ता पूँजी रु. ५,००,००,००,००० पुऱ्याउन कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु.४,२९,६०,००,००० को १७ प्रतिशतले हुन आउने रकम बराबरको प्रति किक्ता १०० अकिंत मुल्यको हकप्रद शेयर जारी गर्न कम्पनीको मिति २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहीत १७ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएको र आ.ब. २०७९/८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश शेयर प्रदान गर्न सकिने भएकोले बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु. ४,७२,५६,००,००० को ७ प्रतिशत बरारबरको मात्र हकप्रद शेयर जारी गरी न्यूनतम चुक्ता पुँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गरी रु.४,७२,५६,००,००० को ७ प्रतिशत मात्र हकप्रद शेयर जारी गर्न सैद्धान्तीक स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतीको लागि लेखि पठाउने र नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामि वार्षिक साधारण सभाबाट अनुमोदन गराउने ।’

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते