होमपेज > टीआरसी विधेयक प्रति कम्युनिष्टको पार्टीको पाँच बुँदे असहमति

टीआरसी विधेयक प्रति कम्युनिष्टको पार्टीको पाँच बुँदे असहमति

बिज्ञापन
बिज्ञापन

सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले पाँच बुँदे असहमति प्रकट गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन) ले टीआरसी विधेयकका केही महत्वपूर्ण विषयमा पार्टीको असहमति रहेको बताएका छन् ।

बिज्ञापन

विधेयक निर्माणका क्रममा सरोकारवालासँग आवश्यक छलफल नगरिएको, संसदमा छलफल बहस नचलाइएको
र रहस्यमय तरिकाले पारित गरिएको र अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको विज्ञप्तिमा उल्लेख छ । राज्यसत्ताले षडयन्त्रपूर्ण तरिकाले विधेयक ल्याएर रवैया देखाएको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निश्कर्ष छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते