होमपेज > मर्जपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उच्च

मर्जपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उच्च

बिज्ञापन
बिज्ञापन

मर्जपछि एकीकृत वित्तीय विवरण आउँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उच्च दरले बढेको देखिएको छ ।

बिज्ञापन

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३९ करोड ६५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ करोड ११ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा १४६ प्रतिशत बढेको देखिएको छ ।

बिज्ञापन

गत आवमा कम्पनीको खुद प्रिमियम संकलन २७.५ प्रतिशत बढेर ९ अर्ब १० करोड छ । अघिल्लो वर्षमा यस्तो प्रिमियम संकलन ७ अर्ब १४ करोड थियो । त्यस्तै कुल आम्दानी पनि ३० प्रतिशत बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते