होमपेज > अन्तराष्ट्रिय चिया दिवसको अवसरमा याची सांस्कृतिक जमघट कार्यक्रमको आयोजना

अन्तराष्ट्रिय चिया दिवसको अवसरमा याची सांस्कृतिक जमघट कार्यक्रमको आयोजना

बिज्ञापन
बिज्ञापन

मंगलवार काठमाडौंमा अन्तराष्ट्रिय चिया दिवसका अवसरमा सद्भावको लागि चियाः याची सांस्कृतिक जमघट’ नामक कार्यक्रमको आयोजना भएको छ ।

बिज्ञापन

नेपाल र चीनको आनहुई प्रान्तको संस्कृति आदानप्रदान तथा प्रर्वद्धन गर्ने उद्देश्य आयोजना गरिएको कार्यक्रममा चियाको पारखीको घुइँचो लागेको छ । आनहुई प्रान्तीय सांस्कृतिक विभाग, नेपालका लागि चिनियाँ राजदूतावास, चिनियाँ साँस्कृतिक केन्दू लगायत संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री हितबहादुर तामाङ, चिनियाँ राजदूत छन सोङ, चिनियाँ सांस्कृतिक केन्दूका निर्देशक सियाओ जियाङलगायतको सहभागिता थियो ।

बिज्ञापन

विभिन्न चियाको स्टल राखिएको उक्त कार्यक्रममा चिनियाँ कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।आनहुईको खाना र चिया चीनमा प्रसिद्ध छ। यस प्रान्तमा उत्पादन हुने प्रख्यात चियामा हुवाङ्शान माओफेङ हरियो चिया, छिमेन कालो चिया, लिउआन गुआपियन हरियो चिया, ताइपिङ होउकुईलगायत छन् ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते