होमपेज > चैत महिनामा निक्षेपको ब्याजदर: अधिकांश बैंकहरूले घटाउँदा एनआईसी एसियाले बढायो, कसको कति?

चैत महिनामा निक्षेपको ब्याजदर: अधिकांश बैंकहरूले घटाउँदा एनआईसी एसियाले बढायो, कसको कति?

बिज्ञापन
बिज्ञापन

चैत महिनाको लागि हाल सञ्चालनमा रहेको अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएको छ ।

बिज्ञापन

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आगामी महिनाका लागि पछिल्लो महिनाको मसान्त भित्र प्रस्तावित ब्याजदर अनुसार १७ वटा बैंकहरूले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । एक बैंकले ब्याजदर बढाएको छ भने दुई बैंकले फागुन कै ब्याजदर काया गर्ने भएको हो ।

बिज्ञापन

बैंकहरुद्वारा प्रस्तावित ब्याजदर अनुसार ओैसत ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । फागुनका लागि बैंकहरुले व्यक्तिगत निक्षेपमा औसत ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेका थिए । तर, चैतका लागि प्रस्तावित ब्याजदर औसत ७.२५ मा झरेको हो ।

यता, एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ । यस्तै, प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते