सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले इभेन्ट म्यानेजमेन्ट अफिसरमा अफिसर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।
बिज्ञापन
अफिसर लेभलका लागि पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
बिज्ञापन
त्यस्तै, जूनियर अफिसरका लागि पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।









