होमपेज > हिन्दु मन्दिरमा आक्रमण गरी तोडफोड

हिन्दु मन्दिरमा आक्रमण गरी तोडफोड

बिज्ञापन
बिज्ञापन

अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड भएको छ । न्यूयोर्कमा रहेको हिन्दु मन्दिरमा आक्रमण भएको १० दिन पनि बितेको छैन ।

बिज्ञापन

अहिले फेरि क्यालिफोर्नियाको साक्रामेन्टोमा रहेको बीएपीएस स्वामीनारायण मन्दिरलाई निशाना बनाइएको छ । मन्दिर बाहिर बोर्डमा हिन्दु विरोधी टिप्पणी लेखिएको छ । साक्रामेन्टो काउन्टीका पुलिस अधिकारीहरूले घृणा फैलाउने अपराधबारे अनुसन्धान गरिरहेको बताएका छन् । बीएपीएस श्री स्वामीनारायण मन्दिर रान्चो कर्डोभा क्षेत्रको आर्मस्ट्रङ एभिन्यूमा रहेको छ । यो स्याक्रामेन्टो माथेर विमानस्थलको उत्तरमा रहेको छ ।

बिज्ञापन

पार्किङको अगाडिको साइन बोर्डमा भारत सरकारको नाममा टिप्पणी लेखेको थियो । आक्रमणकारीहरूले मन्दिरसँग जोडिएको पानीको लाइन पनि काटेको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमण सकेर भारत फर्किएकै समयमा यी हमला भएका हुन् ।

अमेरिका र क्यानडाका हिन्दु मन्दिरहरूमा यसअघि पनि खालिस्तान समर्थकहरूले यस्ता हमला गरिसकेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते