‘पप्पु कन्स्ट्रक्सन’ ले बनाएको कमला नदीको भासिएको पुलको पुनर्निर्माण गरिने
हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनर्निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना…


