डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका बाबुराम शर्मा ‘भेन्चर हायर पर्चेज’को सीईओमा नियुक्त
आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे…


