होमपेज > नेपाल धितोपत्र बोर्डद्वारा ३३ औं वार्षिकोत्सव विशेषांकका लागि अर्थतन्त्रसँग सम्बन्धित रचना माग

नेपाल धितोपत्र बोर्डद्वारा ३३ औं वार्षिकोत्सव विशेषांकका लागि अर्थतन्त्रसँग सम्बन्धित रचना माग

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले ३३ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गर्न लागिएको लेख विशेषांकका लागि लेख आह्वान गरेको छ।

बिज्ञापन

बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभाग खुमलटार, ललितपुरले सुचना जारी गर्दै आगामी जेठ २५ गतेबाट बोर्ड ३३ औं वर्षमा प्रवेश गर्ने र सो अवसरमा लेख विशेषांकका लागि लेख आह्वान गरिएको बताईएको छ ।

बिज्ञापन

बोर्डले धितोपत्र बजार, पूँजी बजार, मुद्रा बजार तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा आधारित तथ्यपरक तथा विश्लेषणात्मक लेखहरू माग गरेको हो । नेपाली वा अंग्रेजी भाषामा लेखररचना लेख्नुपर्ने र कम्तीमा २,५०० शब्दको हुनुपर्ने बताइएको छ । इच्छुक लेखकहरूले २०८२ सालको वैशाख १५ गतेभित्र आफ्नो मौलिक लेख बोर्डको आधिकारिक इमेल चभकभबचअज२कभदयल।नयख।लउ मा पठाउन सक्नेछन्।

लेखररचना पठाउँदा अन्यत्र कतै प्रकाशन नभएको र प्रकाशनको लागि समेत नपठाइएको हुनुपर्नेछ। लेख प्रकाशन गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा बोर्डको अधिकारक्षेत्रमा पर्ने समेत सूचनामा उल्लेख गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते