दक्षिण एसियाली करातेमा प्रतियोगितामा नेपालले जित्यो ८ स्वर्ण पदक
भुटानको थिम्पुमा बिहीबार सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक जितेको छ । पहिलो दिन नेपाललाई सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी…


