भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टर साउन १३ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
बिज्ञापन
नेपाल–भारत–बंगलादेशबीच हुने त्रिदेशीय विद्युत् व्यापार सम्झौता समारोहमा सहभागी हुन मन्त्री खट्टर २ दिने नेपाल भ्रमणमा आउन लागेका छन् ।