गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक जना पक्राउ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् । उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट…


