होमपेज >  नेपाल कम्युनिष्ट पार्टीको धनुषा अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन

 नेपाल कम्युनिष्ट पार्टीको धनुषा अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन

बिज्ञापन
बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन ।
बुधवार अवेर रातिसम्म चलेको जिल्ला अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा राजकुमार यादवसहित ६९ सदस्यीय धनुषा जिल्ला कार्यसमिति चयन गरेको हो ।

बिज्ञापन

समितिको उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी, सचिवमा रामनारायण साह, उपसचिवमा बबी कुमारी महतो र सुनिल कुमार मण्डल चयन भएका छन भने एक जना उपसचिव पद खाली राखिएको छ ।

बिज्ञापन

त्यसैगरि सदस्यहरुमा उमेश मण्डल, मन्तोरिया देवी दास, सूरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, रामललित मण्डल, शिलाकुमारी मण्डल, किरण कुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ , धनिराम ठाकुर, चयन भएका छन ।
अन्य सदस्यहरुमा रामबाबु रविदास, सुरत लाल यादव, योगेन्द्र महतो., विजयकुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान, रामकुमार महतो, हिरा देवी महतो, लालबहादुर थापा, जीत बहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दहाल शर्मिला सुनुवार चयन भएका छन ।

सदस्यहरुमा प्रदीपकुमार बुढाथोकी, कोशिला देवी महतो, मुनी देवी झा, धर्मशिला देवी यादव, दुरोकुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विशेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोष कुमार यादव, रानी वति देवी मण्डल सहित ६९ सदस्यीय कार्यसमिति चयन भएका छन ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते