होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

आज – १० कार्तिक २०८२ सोमवार को राशिफल

बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। दिगो योजना प्रारम्भ गर्नको लागि शुभचिन्तकहरूबाट सहयोग लिनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ । 

बिज्ञापन

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तानको प्रगतिले मन आनन्दित रहनेछ। संवेदनशील निर्णयहरूमा आफन्तहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शेयर बजारबाट लाभ प्राप्त होला। इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पराक्रम र धैर्यमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। सामाजिक जमघटमा आफूलाई चिनाउन सकिनेछ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रशासनिक क्षेत्रको काममा ढिला हुनाले काम समयमा सम्पादन नहोला। संवैधानिक पदको मर्यादा राख्नुहोस्। आफूभन्दा ठूला प्रति सम्मानको भावना राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा हतार गरेर निर्णय नलिनुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएका कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार विस्तारको लागि थप लगानी लगाउने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा आफन्तहरूको जमघटले मन प्रशन्न रहनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ होला। नोकरी वा पेशामा हजुरको कार्यमा अरुले हस्तक्षेप गर्न सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा मन जानेछ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धिको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। विवादित समस्याहरू सुल्झिनेछन्। पुराना कार्य सम्पादन हुनाले नयाँ कार्यप्रति जोश जागर जाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते