होमपेज > सूर्यज्योति लाइफको ५ लाख ६८ हजार संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफको ५ लाख ६८ हजार संस्थापक सेयर बिक्रीमा

बिज्ञापन
बिज्ञापन

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिज्ञापन

संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् ।

बिज्ञापन

तोकिएको अवधिमा खरिद आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन