होमपेज > कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन

कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बिज्ञापन

कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४३२.३४ कायम गरिएको छ । यसअघि रु. ४६२.६० थियो ।

बिज्ञापन

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने कम्पनीले जनाएको छ ।

बिज्ञापन