एनआईसी एशिया बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक विजया स्वारको पदावधि समाप्त भएको छ । उनको ४ वर्षे कार्यकाल यही कात्तिक ९ गतेदेखि समाप्त भएको हो ।
बिज्ञापन
स्वार विसं २०७८ कात्तिक १० गते बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन्।