होमपेज > नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्धारा ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’ का विजेता घोषणा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्धारा ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’ का विजेता घोषणा

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’ अन्तर्गतका भाग्यशाली विजेताहरूको घोषणा गरेको छ।

बिज्ञापन

चाडपर्वको अवसरमा भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ ९असोज १ – कात्तिक १४, २०८१० सम्म सञ्चालन गरिएको थियो। नेपालभरबाट चयन गरिएका २५ भाग्यशाली विजेतामध्ये ६ जना बैंकका ग्राहक विजयी भएका छन्। कुल विजेताहरूको २४५ हिस्सा ओगट्दै, बैंक ले नेपालमा डिजिटल कारोबार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको पुष्टि गरेको छ।

बिज्ञापन

बैंकका विजेताहरूमा मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिका राम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की पर्नुभएको छ। यी विजेताहरूले दुई जनाका लागि विशेष अन्तर्राष्ट्रिय गन्तव्यको आवागमन हवाई टिकट प्राप्त गर्नेछन्। बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज र लाभदायक बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। यस अभियानले डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

 

बिज्ञापन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते