होमपेज > दक्षिण सुडान शान्ति मिसनमा श्रीनाथ गणको बदली, नयाँ गोरख गणको प्रस्थान

दक्षिण सुडान शान्ति मिसनमा श्रीनाथ गणको बदली, नयाँ गोरख गणको प्रस्थान

बिज्ञापन
बिज्ञापन

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) मा तैनाथ नेपाली सेनाको श्रीनाथ गण शान्ति सेना फिर्ता भई नयाँ गोरख गण शान्ति सेनाले जिम्मेवारी सम्हालेको छ।

बिज्ञापन

शान्ति सेना १४औँ डफ्फा अन्तर्गतका श्रीनाथ गणका १७६ जना सोमबार नेपाल फर्किएका हुन् भने नयाँ गोरख गण शान्ति सेना १५औँ डफ्फाका १७५ जना शान्ति सैनिक आज दक्षिण सुडान प्रस्थान गरेका छन्।

बिज्ञापन

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार हाल दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग समन्वय र सहकार्य गर्दै एक हजार ७५७ जना नेपाली शान्ति सैनिक शान्ति स्थापनामा संलग्न छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते