सानिमा क्यापिटल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न एजेण्डा सहित असोज ३० गतेका लागि साधारणसभा बोलाएको हो ।
बिज्ञापन
उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सुरु हुने छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
बिज्ञापन
यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।








