साताको पहिलो दिन शेयर बजार परिसूचाक (नेप्से) २५ अङ्कले घटेको छ। आइतबार नेप्से २५.४१ अङ्कले घट्दा २६०६९.६७ बिन्दुमा पुगेको छ।
बिज्ञापन
यस्तै शेयर बजारमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ। ३ अर्ब ९९ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ भने ८० लाख २१ हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ।
बिज्ञापन
यसै गरी ३४ कम्पनीको शर्येर बढेको छ भने १९४ कम्पनीको शेयर घटेको छ। ६ कम्पनीको सेयर स्थिर रहेको छ।








