होमपेज > सावित्रा भण्डारी कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा पुन: नियुक्ति

सावित्रा भण्डारी कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा पुन: नियुक्ति

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) पुन: नियुक्ति भएकी छिन् । आज शुक्रबार बैकले एक समारोह आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका सद्भावनादूत नियुक्त गरेको हो।

बिज्ञापन

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ को समउपस्थितिमा बैंकका उप महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए । कार्यक्रम मा सिईयो गोबिन्द गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्झौताअनुसार साम्बाले ब्रान्ड एम्बेसडरका रूपमा रहेर बैंकको बजार प्रवर्द्धन तथा प्रचारमा सहयोग गर्नेछन्।

बिज्ञापन

कार्यक्रममा कृषि विकास बैंकका सिईओ गुरुङसहित बैंकका विशिस्ट श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते