होमपेज > प्रधानमन्त्री ओलीलाई भाइरल संक्रमण, बालुवाटारमा आराम गर्दै

प्रधानमन्त्री ओलीलाई भाइरल संक्रमण, बालुवाटारमा आराम गर्दै

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। रूघाखोकी सहितको मौसमी फ्लु संक्रमण भएपछि ओली हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरी रहेको उनको सचिवालयले जनाएको छ।

बिज्ञापन

अस्वस्थ भएपछि बुधबारदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा ननिस्केको र बिहिबार पनि उनको कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यतालिका नरहेको सचिवालयले जनाएको छ।

बिज्ञापन

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, ‘मौसमी फ्लु संक्रमण भएपछि उहाँ अहिले बालुवाटरमा नै आराम गरिरहनु भएको छ, अस्वस्थताका कारण आज अत्यावस्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन’।

दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई समय समयमा भाइरल संक्रमणले सताउँदै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते