होमपेज > काठमाडौँ उपत्यका खानेपानी लिमिटेडद्धारा कर्मचारी माग (हेर्नुहोस् सूचना)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडद्धारा कर्मचारी माग (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले दरखास्त फाराममा पासपोर्ट साइजको फोटो टाँसी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू आफैँ प्रमाणित गरी आजको २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा बुझाउन सक्नेछन्।

बिज्ञापन

यस्तै तोकिएको म्यादपछि सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको भोलिपल्ट पनि दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।

-हेर्नुहोस् सूचना:

बिज्ञापन

ku

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते