गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बिज्ञापन
शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग भएको हो ।
बिज्ञापन
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
-ख:
बिज्ञापन









