प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ विन्दुले बढेको छ । यससँगै सूचक २७०९.०८ अंकमा आएको छ ।
बिज्ञापन
४० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।३८ कम्पनीको ६ हजार ६६७ कित्ता शेयर कारोबार भएको छ । कुल ६२ वटा कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।
बिज्ञापन








