होमपेज > हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी दिएको छ।

बिज्ञापन

हुण्डी कारोबार भन्नाले कानून बमोजिम मान्यता पाएका वा भुक्तानीको उपकरण बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा गर्ने रकम कारोबारलाई बुझिन्छ। पछिल्लो समय हुण्डी कारोबार झनै बढ्दै गएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क मा हुण्डी कारोबार गर्न नहुने व्यवस्था गरिएको छ।

बिज्ञापन

राष्ट्र बैंकले हुण्डी कारोबार गरेको पाइएमा बिगो र सोबाट बढाएको सम्पत्तिसमेत जफत र एक वर्षसम्मको कैद गरिने चेतावनी दिएको छ। यद्यपि हुण्डी कारोबारको प्रभावकारी अनुगमन र अनुसन्धान हुन नसक्दा पछिल्लो समय यस्तो कारोबार झनै बढ्दै गएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते